कारोबार

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका-७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगन्ज उपमहानगरपालिका-३ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् ।  बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एन्ड एयर कन्डिसन वर्कसप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । यस…
Read More
कारोबार रकम बढेपनि सुधारिएन सेयर बजार

कारोबार रकम बढेपनि सुधारिएन सेयर बजार

१६ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन स्थिर जस्तै देखिएको बजार लगभग सोमबार पनि उस्तै देखिएको छ । आइतबार ०.०७ अंकले बढेको बजार सोमबार भने ०.८६ अंकले ओरालो लागेको छ । अधिकांश उपसमूहहरु राताम्मे देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १२ उपसमूहरु मध्ये ३ वटा बढेका छन् भने बाँकी ९ वटा ओरालो लागेका छन् । हरियो देखिएका ३ उपसमूहहरु मध्ये व्यापार समूह सबैभन्दा धेरै १३.९९ अंकले बढेको छ । घटेका मध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स देखिएको छ । यो उपसमूहले ६४.०१ अंकले गुमाएका छन् । कारोबार रकममा…
Read More