खेलकुद

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर काठमाडौंमा सम्पन्न

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर काठमाडौंमा सम्पन्न

Nepalgunj khabar २७ असोज, काठमाडौँ। तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर सम्पन्न भएको छ। असोज १७ देखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको ओलम्पियाडमा नेपालसहित उन्नाइस देशले सहभागिता जनाएका थिए । यस खगोल तथा खगोल भौतिक भौतिक ओलम्पियाड-जुनियर विधामा सहभागी विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिईएको थियो । सोही परीक्षाको नतिजाका आधारमा ८ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ  गरी जम्मा  सत्तरी पदक विद्यार्थीहरूले प्राप्त गरेका छन् । दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन् भने बुल्गेरिया र थाइल्याण्डले क्रमशः १/१ स्वर्ण प्राप्त गरेका छन् । सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेउरी’ अन्तर्गत स्वर्ण…
Read More
दसौं राष्ट्रिय खेलकुद : तयार भए तीन क्रिकेट मैदान

दसौं राष्ट्रिय खेलकुद : तयार भए तीन क्रिकेट मैदान

सुर्खेत — दसौं राष्ट्रिय खेलकुदको तयारीसँगै धमाधम खेल संरचना तयार भएका छन् । मंसिरमा हुने भनिएको दसौं राष्ट्रियका लागि सुर्खेतमा दुई क्रिकेट मैदान तयार भएको छ भने रुकुम पश्चिमको क्रिकेट मैदान निर्माणाधीन अवस्थामा छ ।  दान निर्माणाधीन अवस्थामा छ ।  कर्णाली प्रदेश खेलकुद परिष्दका अनुसार वीरेन्द्रनगरमा बनेका दुई मैदान सञ्चालनमा आइसकेको छ । ७ सय मिटरको दुरीमा बनेका दुई मैदानमा महिला र पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुनेछ । सुर्खेतमा बनेको मैदानमा प्रतियोगिता हुनेछ भने रुकुम पश्चिममा बनेको मैदानलाई प्रशिक्षणका रूपमा प्रयोग गर्न सकिने प्रदेश खेलकुदले जनाएको छ । महिला क्रिकेट मैदानमा इन्डोर प्रशिक्षण हल र आउटडोर प्रशिक्षण पिचसहित तयार भएको छ । ६५ मिटर रेडियसको क्रिकेट मैदानलाई…
Read More