२१८ कर्मचारीको सरुवा

शिक्षा मन्त्रालयका २१८ कर्मचारीको सरुवा

शिक्षा मन्त्रालयका २१८ कर्मचारीको सरुवा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको व्यापक सरुवा गरेको छ । एउटै कार्यालयमा दुई–दुई वर्ष पुरा भएका २१८ जान कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ४७ जना उपसचिव, १२२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो । मन्त्रालयका उपसचिव लक्ष्मी कुमार खड्कालाई चिकित्सा शिक्षा आयोगमा काजमा खटाएको छ । त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकाललाई शिक्षा मन्त्रालयमा तानेको छ । त्यस्तै मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशकमा सरुवा गरेको छ । त्यस्तै मन्त्रालयका उपसचिव विष्णु प्रसाद भट्टराईलाई शिक्षा विकास तथा समन्वय इकाई चितवनको प्रमुख बनाएर…
Read More