-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ !

बझाङ -जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पानकोट पुलको पश्चिमी किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर नदीमा फालेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक...  विस्तृतमा

झापामा जेन-जी आन्दोलनका घाइतेहरूले थाले आमरण अनशन

विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै...  विस्तृतमा

बाँके सीमावर्ती खजुरा क्षेत्रबाट ४३ हजार ट्रामाडोल क्याप्सुल बरामद

बाँके: नेपाल–भारत सीमानामा अवैध गतिविधिमा निरन्तर कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल...  विस्तृतमा

दाङबाट आठ नाल बरुवा बन्दुक बरामद

दाङ:  दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी...  विस्तृतमा

प्रेस सल्लाहकारकाे हालिमुहाली : साढे ४ बर्षमा बाँकेमा ४० लाख स्वाँहा, बढाओ अख्तियारले चासाे

नेपालगन्ज : बाँकेमा रहेका आठवटा पालिकामा मापदण्ड र नीति विपरीत नियुक्ति भएका प्रेस सल्लाहकारका नाममा करिब ४० लाख खर्च भएको देखिएको छ । पछिल्लो साढे चार बर्माष आठ पालिकामा यतिकाे सरकारी बजेट हचुजामा खर्च भए पनि उपलब्धि भने केही देखिदैन । एउटा प्रेस सल्लाहकार (...  विस्तृतमा

बाढपीडितलाई युनिक नेपालको पाँच लाख सहयोग

कोहलपुर:युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ। कोहलपुरमा केन्द्रिय कार्यालय रहेको वित्तीय संस्थाका अनुसार भोटेकोशी नदी हुँदै...  विस्तृतमा

यसपालीको तीजमा सर्बाधिक हेरियो विष्णु माझीको ‘घरबार’ (भिडियो)

बाँके: प्रख्यात गायिका विष्णु माझीको ‘घरबार’ यस वर्ष धेरै हेरिने तीज गीत बनेको छ। एलिना चौहानको ‘नौरती फुली’ लाई उछिन्दै ‘घरबार’ यो यस वर्ष धेरै तीज गीत बन्न सफल भएको हो। सार्वजनिक भएको १३औं दिनमा ‘घरबार’ ले यो रेकर्ड बनाएको छ। यसअघि साउन १ गते सार्वजनिक भएको...  विस्तृतमा